नेशनल जोग्राफिकमा जिताउन यसरी हालौं मिरालाई भोट


प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

विश्वचर्चित नेशनल जोग्राफिकको बर्षका साहसीहरुको प्रतिस्पर्धामा नेपाली चेली मिरा राई अग्रपंक्तिमा छिन् । उनलाई केभ डाइभरले पछ्याइरहेका छन् ।

भोजपुरमा जन्मिएकी मिरा राई १२ वर्षको उमेरमा स्कूल छोड्न बाध्य भएकी थिइन् भने १४ वर्षको उमेरमा माओवादी छापामार बनेकी थिइन् । माओवादी मूलधारको राजनीतिमा आएपछि उनी ‘अयोग्य लडाकू’ घोषित भएकी उनी अहिले संसारकै प्रतिष्ठित अल्ट्रा म्याराथन रनर बनेकी छिन् ।

कैयौं अन्तराष्ट्रिय पुरस्कार प्राप्त गरेकी उनी अहिले नेपाली महिलाहरूलाई अल्ट्रा म्याराथन दौडमा आफूभन्दा पनि माथि पुराउने परोपकारी अभियानमा जुटेकी छिन् । संसारभर नेपालको शान राख्दै दौडिरहेकी मिरा राईलाई जिताउन फेसबुकमा अभियान नै चलाइएको छ । डिसेम्बर १६ सम्म हरेक दिन भोट गर्न सकिने यो प्रतिस्पर्धाको अन्तिम नतिजा सन् २०१७ को जनवरीमा सार्वजनिक गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

cjordisaragossa_sa_5019-ngsversion-1478179466517-adapt-768-1

cjordisaragossa_sa_6137-ngsversion-1478179458336-adapt-885-1

img_0349-ngsversion-1478290337391-adapt-676-1

img_0556-ngsversion-1478290360603-adapt-676-1

mira-dolomites-sky-race-finish-pegasomedia-ngsversion-1478290232183-adapt-768-1

mira-rai-3-ngsversion-1478179449235-adapt-768-1

mira-rai-print-traildeligeroi2014hd-63-ngsversion-1478179447441-adapt-768-1

मिराबारे थप जान्न र मतदान गर्न यहाँ क्लिक गर्नुहोला । 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com