युएनडिपीमा नेपालीलाई ४२ पदमा जागिर खुल्यो


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

नेपाली नागरिकहरुको लागि संयुक्त राष्ट्र संघीय निकाय युएनडिपीले ४२ पदमा जागिर खुलाएको छ ।

यदि तलका कुनै पनि पदपुर्तिबारे तपाईलाई चासो छ र तपाईले पदका लागि चाहिने योग्यताहरु पुरा गर्नुहुन्छ भने, आवेदन दिन युएनडिपीले आवश्यक्ताको सम्बन्धि आजको कान्तिपुर दैनिकमा विज्ञापन प्रकाशन गरेर आव्हान गरेको छ ।

युएनडिपीले भनेको छ — युएनडिपी आफ्नो कर्मचारी प्रणालीमा पुर्ण समावेशीता हासिल गर्नका लागि प्रतिबद्ध छ, र योग्यता पुगेका सबै लिंग शारिरिक अपांगता, यौनिकता, संस्कृति, धामिर्क तथा जातिय पुष्ठभुमिका उम्मेदवारलाई आवेदन दिन प्रोतसाहित गर्दछ ।

युएनडिपीको सबै तहमा कर्मचारीहरु संरचनामा लैंगिक समानता सुनिश्चित गर्ने नीति रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

योग्यता पुगेका महिला उम्मेदवरा तथा पिछाडिएका र सामाजिक बहिष्करणमा परेका समुहका उम्मेदवरालाई आवेदन दिनका लागि विशेष युएनडिपीले प्रोत्साहित गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com