यो साता ४५ हजारलाई अमेरिकी नागरिकता दिइदै


प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार

अमेरिकी सरकारले यो साता ४५ हजार आप्रवासीहरुलाई अमेरिकी नागरिकता दिने भएको छ । संविधान दिवस र नागरिकता दिवस मनाउने क्रममा शुक्रबारदेखि सेप्टेम्बर २३ सम्म हुने विभिन्न कार्यक्रमहरुमा नागरिकता वितरण गरिने भएको छ ।

यो सप्ताहमा अमेरिकाभर २६० वटा सपथग्रहण समारोहहरु हुनेछन् । सेप्टेम्बर १७ लाई संविधान दिवस र नागरिकता दिवसको अवशर पारेर युएससीआईएसले नागरिकता वितरण समारोहहरु गर्ने निर्णय गरेको हो ।

हरेक बर्ष अमेरिकाले ७ लाख देखि ७ लाख ८० हजारसम्म आप्रवासीहरुलाई नागरिकता प्रदान गर्दै आएको छ । आर्थिक बर्ष २०१७ मा ७ लाख १६ हजार आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिकता प्राप्त गर्नका लागि विभिन्न मापदण्डहरु पूरा गर्नुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकता प्राप्त गर्न सकिने प्रावधानबारे जान्न युएससीआईएसको वेवसाइटमा हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com