फिडेल क्यास्ट्रोको जीवन तस्विरमा

प्रकाशित मिति : मंसिर ११, २०७३ शनिबार

सन् १९२६ : क्युवाको दक्षिणपूर्वी प्रान्तमा जन्म ।

सन् १९५३ : बाटिस्टाको शासन कब्जा गर्ने असफल प्रयासपछि जेलमा ।

सन् १९५५: क्षमादानको शर्त अनुरुप जेलबाट रिहा ।

सन् १९५६ : चे गुएभारासँग मिलेर सरकारबिरुद्ध गुरिल्ला युद्धको सुरुवात ।

सन् १९५९ : बाटिस्टा सरकारलाई पराजित गर्दै प्रधानमन्त्रीका रुपमा सपथग्रहण ।

सन् १९६१ : सीआईए समर्थित समुहसँग युद्ध ।

सन् १९७६ : क्युवाको राष्ट्रिय सभाबाट राष्ट्रपतिमा निर्वाचित ।

सन् १९९२ : क्युबाको शरणार्थीबारे अमेरिकासँग सम्झौता ।

सन् २००८ श्वास्थ्य अवस्था खराब भएका कारण क्युबाको राष्ट्रपतिबाट अवकाश ।

फिडेल क्यास्ट्रो सन् १९२६ मा जन्मिएका थिए । उनी जवान उमेरमा नै क्रान्तिकारी राजनीतिप्रति आकर्षित भएका थिए ।

राज्यसत्ता कब्जाको असफल प्रयास गरेका क्यास्ट्रो दुईबर्ष जेल बसेपछि मेक्सिकोमा निर्वासित भए । त्यसपछि उनी सन् १९५६ मा क्युबा फर्किए । अन्तत सन् १९५९ को नयाँ बर्षको दिनमा उनले शक्ति हात पारे ।

क्यास्ट्रोको सबैभन्दा ठूलो परिक्षा सन् १९६२ मा आयो, जब अमेरिकी राष्ट्रपति केनेडीले उनलाई क्युबाट शोभियत मिसाइल हटाउन चेतावनी दिए ।

अन्तत शोभियत नेता निकिता खु्रश्चेव र फिडेल क्यास्ट्रोले मिसाइल हटाए । अनि न्युक्लियर युद्धको सम्भावना टरेर गयो ।

बेसबल खेल्नमा क्यास्ट्रोको विशेष रुची थियो । सन् १९६२ मा बेसबल खेल्दै क्यास्ट्रो ।

सन् २००६ मा आन्द्राको सर्जरी पछि उनले दैनिक कार्यभार आफ्ना भाई राउल क्यास्ट्रोलाई हस्तान्तरण गरेका थिए । त्यसको दुईबर्षपछि राउल सम्पूर्णरुपमा शक्तिमा आए ।

सन् २०१० को सेप्टेम्बरमा फिडेल क्यास्ट्रोले चारबर्षमा पहिलोपटक एउटा र्यालीलाई सम्बोधन गरेका थिए । त्यसपछि उनी गत अगस्तमा आफ्नो ९० औं जन्मदिनमा सार्वजनिक रुपमा देखिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com