खसीबोकामा समेत कर !


प्रकाशित मिति : श्रावण २९, २०७५ मंगलबार

कर लाग्ने वस्तुको सुचीमा अब खसीबोका र राँगाभैँसीसमते थपिएका छन् ।

स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् ।

गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ ।

दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हमीबाट खरिद गर्ने व्इवासयीले कर तिर्दैन्, तर हामीले तिर्नुपरेको छ वैतडी सिद्धपुरका गणेश धामीले भने।आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com