मृगौला पीडित बालिका लाई बचाउन परिवार द्वारा अपिल
प्रकाशित मिति : असार १२, २०७५ मंगलबार
अर्घाखाँची जिल्लाको छत्रदेव गाँऊपालीका वर्डा नं. ४ चापारुखकी मृगौला पीडित बालिकालाई उपचारमा आर्थिक समस्या परेको छ ।चापारुखकी १० वर्षिया रचना गिरीको दुवै मृगौलाले काम नगर्ने भएकोले हाल बुटवलको गौत्तम बुद्ध मुटु अस्पतालमा डाईलॉसिस भईरहेको हुदाँ अगाडी आर्थिक समस्याले थप उपचार गर्न नसक्ने भन्दै परिवारले बालिकालाई बचाई दिन आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।मन्दिरमा धाएर दियो बाल्दैमा धर्म हुदैन्न पुज्ने मन दयालु र कर्म प्रती निष्ठ हुनुपर्छ । तपाई को सानो सयोग ले कसैको जीवनमा खुसीयाली ल्याउन्न सकिन्छ ।
श्री राम प्रा.वि मा कक्षा ५ मा अध्यनरत बालिका रचना केही समयदेखि बुटवलको गौत्तम बुद्ध मुटु अस्पतालमा उपचार भईरहेको छ । आर्थिक समस्याले गर्दा थप उपचार गर्न नसक्ने परिवारजनहरु ले बताएका छन ।
उनको सहयोग को लागी
ग्लोबल आई.एम्.ई. बैंकको बुटवल शाखाको खाता नं. ४७०७०१०००६७७७
रचना गिरी – ९८१७९४७२२५
बुबा राम नारायण गिरी- ९८६०२५१९६५