हिलारीले यसरी गरिन् न्युयोर्कमा मतदान (तस्विर / भिडियो)


प्रकाशित मिति : २३ कार्तिक २०७३, मंगलबार

 

अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले न्युयोर्कमा रहेको आफ्नो घर नजिकै मतदान गरेकी छिन् । उनका श्रीमान् तथा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनसहित मतदानस्थल पुग्दा हिलारी समर्थकहरुको भींडले घेरिएकी थिइन् ।

मतदानका लागि मतदानस्थलमा पुगेकी हिलारी तस्विर र भिडियोमा ।

voters-during-the-presidential-election-between-hillary-clinton-and-donald-trump-1

voters-during-the-presidential-election-between-hillary-clinton-and-donald-trump-2

voters-during-the-presidential-election-between-hillary-clinton-and-donald-trump-3

voters-during-the-presidential-election-between-hillary-clinton-and-donald-trump

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com