एउटा विद्यार्थी पनि नभएको स्कुल, त्यो पनि काठमाडौं मै !


प्रकाशित मिति : जेष्ठ २७, २०७५ आईतबार

यो काठमाडौं कीर्तिपुर नगरपालिका ६ मा रहेको जलविनायक प्राथमिक विद्यालय हो । अच्चमको कुरा यहाँ एक जना पनि विद्यार्थी छैनन् । विद्यालयक प्रध्यानअध्यापक प्रलाहद थापा बस्नेत र शिक्षिका सुनिता विष्टलाई दिन कटाउनै मुस्कील हुने गरेको छ ।

कक्षा ५ सम्म पढाई हुनृुपर्ने उतm विद्यालयमा २०७१ सालमा २५ जना विद्यार्थी थिए २०७२ सालमा विद्यार्थीको संख्या ९ मा झ¥यो । २०७४ सालबाट त स्कुलमा विद्यार्थी नै छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अरुतके दिन भर रित्तो स्कुल रुगेर बस्न उनिहरुनै आजित छन् । तर यस विषयमा न त जिल्ला शिक्षा कार्यालयलाई मतलव छ न कीर्तिपुर नगरपालिकालाई ।
उनिहरु पटक पटक सरुवा नभएका पनि होइन तर कुनै पनि सामुदायिक बिद्यालयले हाजिर गराउन मान्दैन ।

विद्यार्थी पढाउने कक्षा कोटालाई भान्सा घर बनाईएको छ । हुन त स्कुलमा एक जना कार्यालय सहयोगी पनि छन् । तर काम भने कसैको छैन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com