डाक्टर देवकोटा परिवारसहित जन्मगाउँमा, स्थानीय वासिन्दा, उनले पढाएका विद्यार्थी सवैको बाक्लो उपस्थिति ( फोटोफिचर )


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

बरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटालाई शनिवार उहाँको जन्मगाउँ पु-याइएको छ । क्यान्सर रोग लागेपछि उपचार गराइरहेका डाक्टर देवकोटालाई उहाँ जन्मिएको गोरखाको बोहोरागाउँ पु-याइएकाे हो ।

पालुङटार नगरपालिका वडा नम्बर ३ मा पर्ने बोहोरागाउँमा आफु जन्मेको घरमा बस्ने र स्थानीय सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेकाले २ वटा हेलिकोप्टर चार्टर गरेर पुर्याइएको उहाँको परिवारले जनाएको छ । उहाँसँगै उहाँकी श्रीमति र ३ छाेरीहरु पनि छन् ।

काठमाडाैंबाट डाक्टर देवकोटा आउने खबर थाहा पाएदेखि नै उहाँलाई हेर्न र भेट्न स्थानीय वासिन्दा, उहाँका विद्यार्थी, उहाँलाई पढाएका शिक्षक लगायत उपस्थित भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com