डा. उपेन्द्र देवकोटाको इच्छाअनुसार जन्मथलो गोरखा लगिँदै


प्रकाशित मिति : जेष्ठ २६, २०७५ शनिबार

वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ ।

उहाँको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ ।  तर उनको इच्छा अनुसार डा. उपेन्द्र देवकोटालाई जन्मथालो गोरखा लगिने भएको छ । उनको अहिले न्यूरो हस्पिटल बाँसबारीमा भइरहेको छ । हेलिकोप्टरबाट लगेर केही केहीवरेपछि फर्काइने  डा. तारा अधिकारीले जानकारी दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com