नारायणगढ–मुग्लिन सडक तस्विरमा
प्रकाशित मिति : जेष्ठ २५, २०७५ शुक्रबार
नारायणगढ–मुग्लिन सडक तस्विरमा

नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी रहेकाले विभिन्न ठाउँमा पाइपको स्काई फोल्डिङ बनाएर ढुङ्गालाई ड्रिल गरेर भिरमा अर्को ढुङ्गामा अड्याउने रक बोल्ट्रिङ र भिरबाट ढुङ्गा, माटो झर्न नदिन ड्रिल गरेर जाली अड्याउने रक नेटिङ गरिएको सडकको भित्ता । तस्बिर :नारायण अधिकारी, चितवन, रासस









