भारतीय राष्ट्रपतिको काठमाडौंमा स्वागत (फोटो फिचर)
प्रकाशित मिति : १७ कार्तिक २०७३, बुधबार
भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आइपुग्नुभएको छ । उहाँलाई विमानस्थलमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्र नन्दकिशोर पुन र प्रधानमन्त्री प्रचण्डले स्वागत गर्नुभएको छ । विमानस्थलमा भारतीय राष्ट्रपति आइसकेपछि स्वागतका क्रममा नागरिकन्यूजले खिचेका केही तस्विरहरु ।















