डेलिसी डिनर


प्रकाशित मिति : श्रावण १४, २०७३ शुक्रबार

सुरसुधाले अगष्ट १३ तारिख शनिबार न्यूयोर्कमा गर्ने कार्यक्रमबारे जानकारी दिन ज्याक्सनहाइटमा पत्रकार एवं सामुदायिक भेटघाट कार्यक्रम गरिएको छ । नेपालका लागि पूर्बअमेरिकी राजदूत स्कट ए डेलिसीको उपस्थीतिमा कार्यक्रम गरिएको हो । एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक सोनाम लामाको व्यक्तिगत स्पोन्सरमा डिनर कार्यक्रम राखिएको थियो ।

केही वर्ष अघि नेपालका लागि राजदूत रहेका डेलिसी सोरेब फाउण्डेसन स्थापना गरेर सामाजिक क्रियाकलापमा सक्रिय छन् । कार्यक्रममा डेलिसीले सोरेब फाउण्डेशनका बारेमा जानकारी दिदै आगामी अगस्तमा न्युयोर्कमा हुन लागेको सुरसुधाको कार्यक्रममा सहयोग गर्न नेपालीहरुलाई आग्रह गरे ।

यो कायक्रमबाट सकंलन भएको सबै रकम अमेरिकन उण्डेड हिरो ट्रेक टु नेपाल च्यारिटी प्रोजेक्ट र नपोलको पुरातात्विक संरचनाको पुननिर्माणमा जाने भएको छ । ज्याक्सनहाइटको हिमालयन याकमा आयोजित कार्यक्रममा उपस्थीतहरुले कार्यक्रममा सहयोगको प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका केही झलकहरु । फोटो :  खसोखास

IMG_5775 IMG_5766 IMG_5762 IMG_5756 IMG_5754 IMG_5750 IMG_5741 IMG_5737 IMG_5730 IMG_5728 IMG_5716 IMG_5719 IMG_5722 IMG_5723

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

IMG_5729

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com