खर्बौं लगानी,अर्बौं रुपैयाँ नाफा :शुन्य राजस्व


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

काठमाडौं : यातायात क्षेत्रमा खर्बौं रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानीबापत आयकर तिर्नबाट बर्षौदेखि उन्मुक्ति पाउँदै आएका छन् ।

व्यवसायीहरुले यातायात क्षेत्रमा १० खर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँदै आएका छन् । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

तर, उनीहरुले यो लगानीबाट भएको आम्दानीबापत एक रुपैयाँ पनि कर राज्यलाई तिर्नुपरेको छैन ।

बस व्यवसायीहरुले अहिलेसम्म नाममात्रको कर, नवीकरण शुल्कलगायत केही रकम बुझाए पनि लगानीबाट भएको अर्बौं रुपैयाँ नाफाको राजस्व तिर्नबाट उन्मुक्ति पाउँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com