सुन्धारा स्थित गुलाव मिठाइमा आगलागी (फोटो फिचर)


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

काठमाडौ‌- सुन्धारा स्थित गुलाव मिठाई पसल र सालिमार होटलमा आगलागी भएको छ। साँझ ६ बजे भएको आगलागी बारुणयन्त्र र सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने प्रयास गरेका छन्।

त्यहाँ कार्यरत एक कर्मचारीका अनुसार घरको अन्डरग्राउन्डबाट आगो सल्किएको हो। प्रहरीका अनुसार दुई जना घाइते भएका छन्।

तस्बिर : दिनेश गोले/ केशव थोकर









खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com