Follow @khasokhasmag

सुन्धारा स्थित गुलाव मिठाइमा आगलागी (फोटो फिचर)


प्रकाशित मिति : चैत्र ७, २०७४ बुधबार

काठमाडौ‌- सुन्धारा स्थित गुलाव मिठाई पसल र सालिमार होटलमा आगलागी भएको छ। साँझ ६ बजे भएको आगलागी बारुणयन्त्र र सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने प्रयास गरेका छन्।

त्यहाँ कार्यरत एक कर्मचारीका अनुसार घरको अन्डरग्राउन्डबाट आगो सल्किएको हो। प्रहरीका अनुसार दुई जना घाइते भएका छन्।

तस्बिर : दिनेश गोले/ केशव थोकर









   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com