चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

 

चैत २, प्यूठानमा चट्याङबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

बिहिबार राति गौमुखी गाँउपालिका ढाडखानीमा चट्याङ लागेर स्थानीय डोरबहादुर विकका ६ वर्षीय छोरा बिक्की विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बालक घरको आँगनमा खेलिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com