Follow @khasokhasmag

चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु


प्रकाशित मिति : चैत्र २, २०७४ शुक्रबार

 

चैत २, प्यूठानमा चट्याङबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

बिहिबार राति गौमुखी गाँउपालिका ढाडखानीमा चट्याङ लागेर स्थानीय डोरबहादुर विकका ६ वर्षीय छोरा बिक्की विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बालक घरको आँगनमा खेलिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com