यि हुन सोमबार दुर्घटनामा परेको विमानकी पाईलट, उनको बारेमा पुरा विवरण हेर्नुहोस्


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

त्रिभुवन विमानस्थलमा सोमबार ७१ यात्रुसहित दुर्घटनामा परेको यूएस बंगलाको विमानको मुख्य चालकका रुपमा बंगालदेशी नागरिक पृथुला रसिद थिईन ।

गम्भिर घाईते अवस्थामा उद्धार गरिएकी रसिदको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बेलायतको नर्थ साउथ बिश्वबिद्यालयमा पाईलटको कोर्स पुरा गरेकी रसिदले एरीराङ फलाईङ स्कुलबाट विमान उडानसम्बन्धी तालिम पुरा गरेकी थिईन ।

यूएस बंगला एयरलाईन्सको फस्ट क्लास अफिसरको रुपमा कार्यरत पाईलट पृथुला रसिद आईतबारमात्रै बंगालदेशबाट इथियोपियाको उडान भरेर फर्केकी थिईन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com