यि हुन सोमबार दुर्घटनामा परेको विमानकी पाईलट, उनको बारेमा पुरा विवरण हेर्नुहोस्


प्रकाशित मिति : फाल्गुन २९, २०७४ मंगलबार

त्रिभुवन विमानस्थलमा सोमबार ७१ यात्रुसहित दुर्घटनामा परेको यूएस बंगलाको विमानको मुख्य चालकका रुपमा बंगालदेशी नागरिक पृथुला रसिद थिईन ।

गम्भिर घाईते अवस्थामा उद्धार गरिएकी रसिदको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बेलायतको नर्थ साउथ बिश्वबिद्यालयमा पाईलटको कोर्स पुरा गरेकी रसिदले एरीराङ फलाईङ स्कुलबाट विमान उडानसम्बन्धी तालिम पुरा गरेकी थिईन ।

यूएस बंगला एयरलाईन्सको फस्ट क्लास अफिसरको रुपमा कार्यरत पाईलट पृथुला रसिद आईतबारमात्रै बंगालदेशबाट इथियोपियाको उडान भरेर फर्केकी थिईन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com