अमेरिकामा यस्तो भयो दशैं ! (फोटो फिचर )


प्रकाशित मिति : आश्विन २६, २०७३ बुधबार

 

अमेरिकामा रहेका नेपालहरुले घरघरमा र मन्दिरमा टिका लगाएर दशैं मनाएका छन् । नेपालीहरुले घरघरमा आफन्तहरु जम्मा भएर टिका र जमरा लगाएर दशैं मनाएका हुन् ।

यसपटक अमेरिकामा दशैंको टिकाको उत्तम साइत न्युयोर्क समय अनुशार अक्टोबर ११ तारिख मंगलबार विहान ९ बजेर ५१ मिनेट र विहान ११ बजेर १६ मिनेट जाँदा रहेको थियो । दिउसो काममा जानेहरुका लागि भने विहान ६ बजेर ५५ मिनेट जाँदाको साइत उपयुक्त रहेको थियो ।

अमेरिकाका अन्य शहरहरुमा बस्ने नेपालीहरुले पूर्वीय समय हिसाब गरेर टिका लगाउन सकिने भएपनि दशैंको दिन जुनसुकै समयमा टिका लगाएपनि शुभ मानिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा रहेका नेपालीहरुले कसरी मनाए दशैं ? सामाजिक सञ्जालबाट साभार गरिएका केही तस्विरहरु ।

14708279_1132096116874153_9168816182514938108_n

14680541_1130334247044430_5603327259352677523_n

14572146_1857766507787524_4000780259598727792_n

14650339_1328348327175935_1949710499053724604_n

14691025_10207623059999226_4712927869077237181_n

14650495_10157535665950324_6659849329859356132_n

14690973_1388629034499541_4431604669203521079_n

14656292_1304287766282533_7971266572831345924_n

14721540_10209608379300618_5707074224946589300_n

14724374_1330726353628320_153969577180725401_n

14720504_1231214626901463_8992492712780202086_n

14695540_10157672027695220_6424081670505990490_n

14725695_10210832143866738_4480998194715459360_n

14708145_1185599778152741_8320134942105179123_n

14695506_10154493773589976_7016914257881638603_n

14702247_10153930374716629_2876913209651476445_n

14702333_1115609831819453_7027095557263237048_n

14595721_1171271586283113_1495752532391834820_n

14695407_1725724231085707_8969820481459604078_n

14705883_1094505353930439_217388545292828785_n

14713506_10206111837709775_2828324252530287400_n

14713737_10209435113266036_788060052271108666_n

14721503_1217734364952191_3280273473726003871_n

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com