हाम्रो सामाजमा कामीको मुर्ति र दमाईको ध्वजा चल्ने , छोरीचेलीको जवानी चल्ने तर पानि चाहिँ नचल्ने आखिर किन ?


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

आफ्नो सीप र कला सिर्जना गर्ने हामी विश्वकर्मा समुदाय कसरी अछुत भयो अछुत त त्यो हो हाम्रो कला र सीपलाई अपहेलना गर्दै छ हाम्रो रगत पसिनामा रजाइ गर्न पल्केकाहरूले अब सोच्ने समय आएको छ ।
आरनमा हसिया बनाउने विश्वकर्मा दाइले घास काट्ने हसिया , खेत खन्ने कोदालि, मात्र बनाउने छैनन् सदियो वर्ष देखि लागेको अछुतको दाग मेट्नको लागि खुकुरि, बन्दुक, बनाउन बाध्य हुने छन् आफ्नो मुक्तिको लागि सडकबाट सदन सम्म हतियारसँग युद्ध गर्न बाध्य हुने छन् ।

आफ्नो कला र सीप सिर्जना गरी दुख परिश्रम गरेर खाने मेरो समुदायलाई अछुत भन्ने पाखन्डि ब्राहमण अब होसियार भए हुन्छ ६५ लाख मेरो समुदाय मुखमा सातु हालेर बस्ने वाला छैनन् । आफ्नो मुक्तिको लागि मार्न र मर्नकोलागि तयार हुने छन् हतियार बनाउन हरुले हतियार चलाउने छैनन् भन्ने तिम्रो सोच मूर्ख हो तिमी बुझि राख हामी युद्धको अन्तिम चरणमा छौ ।

अन्तरजातिय बिहे गर्दा अजित मिजारलाई मारियो दलित भएकै कारण काभ्रेकि लक्ष्मी परियार दिदीलाई दिशा पिसाब खुवाइ कुटि कुटि मारियो पानी छोएको निहुंमा दिदी बैनी खुल्लेआम पिटिएका छन्, मन्दिर छोएको निहुंमा मन्दिरबाट लखेटिएको छ । यति मात्र कहाँ होर

मन्दिरको देवता छोएको बापत जरिमाना गरियको छ । ए पाखन्डि आज मेरो रगत उम्लेर आयको छ । कित सुद्र, हैन भनौ हैन भने छिनाइ दिनेछौ तिम्रो घाटि चेतना भय । दमाईले छोएको धजा चल्ने । विश्वकर्माले बनाएको घण्टी,त्रिशुल चल्ने । विश्वकर्माले बनायको मूर्ती चल्ने । छोरीचेलिको जवानी चल्ने मैले छोएको पानी मात्र नचल्ने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ए पाखन्डि हामी त वैज्ञानिक हौ अछुत त तिमि ब्राहमण वाद हो जसले हात थापेर खाने गरेको छ । याद राख कयौँ पटक दक्षिणाको नाम मा मैले तिमी लाई पैसा दियकि छु मेरो पैसा चलि रहेको छ बाँस मेरो हातको पानी मात्र चलेको छैन!! दलित एकता जिन्दाबाद ! ब्राहमणवाद मुर्दाबाद !! बिनिता सुनार रामपुर/पाल्पा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com