ऋषभ पन्त आइपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी, २७ करोड भारुमा लखनउमा अनुबन्ध
प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार
भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आइपीएल)को इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
आइतबार भएको अक्शनमा आगामी आइपीएल– २०२५ को लागि लखनउ सुपर जायन्ट्सले उनलाई २७ करोड भारुमा खरीद गरेको हो ।
यसअघि, श्रेयस अय्यरलाई पञ्जाब किङ्ग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।
श्रेयसकोे रेकर्ड तोड्दै ऋषभ पन्त आइपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका हुन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






