‘इतिहासमा आज’: विश्वयुद्ध आरम्भ, कोरियन विमानमा गोली हान्दा दुई सय ६९ को मृत्यु


प्रकाशित मिति : भाद्र १६, २०७४ शुक्रबार

 सेम्टेम्बर १ मा विश्वमा भएका मुख्य घटना :

१८९४
अमेरिकी राज्य मिनेसोटाको हिंक्ले सहरमा डढेलोबाट फैलेको आगलागीमा परी चार सय ४० को मृत्यु भएको थियो ।

१९३९
जर्मनीले पोल्यान्डमाथि कब्जा जमाएसँगै दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो ।

१९६९
२७ बर्षका सैनिक क्याप्टेन मौमार अल गद्दाफस्ले लिबियाका राजा इद्रिसविरुद्ध सफल सैनिक विद्रोह गरेका थिए ।

१९७९
अमेरिकी अन्तरिक्षयान पायोनियर ११ पहिलोपल्ट ग्रहमा पुग्न सफल भएको थियो ।

१९८३
सोभियत हवाई क्षेत्रमा उडेको आरोपमा सोभियत लडाकु विमानबाट कोरियन वायु सेवाको विमानमा गोली प्रहार भएको थियो ।
उडीरहेको चालक खस्दा चालक दलका सदस्यसहित दुई सय ६९ को मृत्यु भएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com