भर्जिनियाको राजधानीमा हाईस्कूलको ग्रयाजुएसन समारोहमा ७ जनामाथि गोली प्रहार, २ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ २३, २०८० मंगलबार

भर्जिनियाको राजधानीमा हाईस्कूलको ग्रयाजुएसन समारोहमा ७ जनामाथि गोली प्रहार भएको छ । जसमध्ये दुई जनाको मृत्यु भएको छ । मङ्गलबार हाईस्कूल ग्रयाजुएसन समाप्त भए लगत्तै डाउनटाउन थिएटर बाहिर गोली चलेको थियो । जसका कारण सयौं सहभागीहरू आतंकित भएर रुदै भागेका थिए ।

गोली चलाउने १९ वर्षीय संदिग्धले पैदल भाग्न खोजेपनि प्रहरीले गिरफ्तार गरेको छ । बन्दुधकारीलाई दोस्रो डिग्री हत्याको दुई गणनाको आरोप लगाइने अन्तरिम रिचमन्ड प्रहरी प्रमुख रिक एडवर्ड्सले राती आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । उनले घटनामा दुई जनाको मृत्युको पुष्टि गरे।

अल्ट्रिया थिएटर बाहिर भएको घटनामा अरु पाँच जना घाइते भएका छन् । घटनास्थल घाँसे पार्कबाट सडक पारी र भर्जिनिया कमनवेल्थ विश्वविद्यालय क्याम्पसको बीचमा छ।

हुगुइनोट हाई स्कूलको स्नातक समारोह चलिरहेको थिएटर भित्र रहेका अफिसरहरूले बेलुका सबा ५ बजे बन्दुकको आवाज सुनेका थिए । र बाहिर तैनाथ प्रहरीलाई जानकारी दिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com