ग्रान्ड जुरीको बुधबारको बैठक रद्द, ट्रम्प पक्राउ पर्ने संकेत


प्रकाशित मिति : चैत्र ८, २०७९ बुधबार

A woman holds up a poster as part of a protest in front of the courthouse ahead of former President Donald Trump’s anticipated indictment on Monday, March 20, 2023, in New York. (AP Photo/Eduardo Munoz Alvarez)

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अभियोग लाग्ने र पक्राउ पर्ने संकेत अभियोजकहरूले गरेका छन् तर कहिले भन्नेबारे अस्पष्ट रहेको छ । ग्रान्ड जूरीहरूले गोप्य रूपमा आफ्नो काम सञ्चालन गरेका छन् ।

डोनाल्ड जे ट्रम्पले पोर्न स्टारलाई भुक्तानी गरेको सन्दर्भमा सुनुवाइ गर्ने म्यानहटन ग्रान्ड जुरीले बुधबार नभेट्ने भएको छ । पूर्व राष्ट्रपतिमाथि कुनै अभियोग छिटोमा बिहीबार लगाइनेछ ।

ट्रम्प विरुद्धको आपराधिक आरोप शनिबारदेखि प्रत्याशित छ, जब पूर्व राष्ट्रपतिले आफ्नो सोशल मिडिया प्लेटफर्ममा आफू मंगलबार पक्राउ पर्ने घोषणा गरे । तर दिउँसो भेला हुने ग्रान्ड ज्युरीले सोमबार साँझ करिब ५ बजेसम्म एकजना साक्षीको कुरा सुनेर बाँकी कुराका लागि समय अनिश्चित छाडेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रान्ड जूरी बुधवार र बिहीबार भेट्ने र मतदान गर्न सोध्नु अघि कम्तिमा एक जना साक्षीबाट बयान सुन्ने तय भएको थियो । प्रक्रिया गोप्य रूपमा अगाडि बढिरहेकाले अन्य साक्षीहरू पनि देखा पर्न सक्नेबारे केही स्पष्ट छैन । ग्रान्ड जूरीको बैठक बुधवार किन रद्द गरियो भन्नेबारे पनि केही स्पष्ट छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com