अमेरिकाको ओक्लाहोमामा पाँचबर्ष यताकै ठूलो भूकम्प, सातवटा राज्यमा कम्प


प्रकाशित मिति : भाद्र १८, २०७३ शनिबार

 

अमेरिकाको ओक्लाहोमामा पाँचबर्ष यताकै ठूलो भूकम्प गएको छ । शनिबार विहान ओक्लाहोमाको पौनी नजिकै ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको युस जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्प विहान ७ बजेर २ मिनेटमा गएको थियो ।

भूकम्पबाट इटाले बनाएका कैयन भवनहरुमा क्षति पुगेको जनाइएको छ । तर कुनै मानवीय क्षति भने भएको छैन । भूकम्पको झड्का टेक्सासदेखि नेब्रास्कासम्म अनुभव गरिएको थियो ।

सन् २०११ को नोभेम्बर ५ मा ओक्लाहोमामा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Screen Shot 2016-09-03 at 9.42.21 AM

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com