जस्टिन बिबरको कन्सर्टपछि भएको पार्टीमा गोली चल्दा ४ जना घाइते


प्रकाशित मिति : माघ २९, २०७८ शनिबार

?????????????????????????????????????????

अमेरिकाको लस एन्जलसमा गायक जस्टिन बिबरको कन्सर्टपछि रेस्टुरेन्टमा भएको पार्टी बाहिर गोली हानाहान हुँदा चारजना घाइते भएका छन् ।

लस एन्जलस प्रहरी विभागका अधिकारी लिजेथ लोमेलीले द नाइस गाय रेस्टुरेन्ट बाहिर गोली हानाहान हुँदा चार जना घाइते भएको बताए ।

प्रहरीले शनिबार दिउँसो जारी गरेको विज्ञप्तिमा भनिएको छ कि घटनास्थलमा पुगेका अधिकारीहरूले त्यहाँ दुई जना पीडितलाई भेटेका थिए, त्यसपछि उनीहरूलाई अस्पताल लगिएको थियो।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विज्ञप्तिका अनुसार अन्य दुई जना पीडित आफैं अस्पताल पुगेका थिए । घाइते चारै जनाको अवस्था सामान्य रहेको छ ।सामाजिक सञ्जालमा उपलब्ध घटनाको भिडियोमा र्यापर कोडक ब्ल्याक उर्फ ​​​​बिल क्याप्री रेस्टुरेन्ट बाहिर गोली हानाहान हुँदा मानिसहरूको समूहसँग पोज दिइरहेको देखाइएको छ।

 

कानून प्रवर्तन स्रोतहरूले एनबीसी न्यूजलाई भने ‘ कार्यक्रममा जेफ बेजोस, उनकी प्रेमिका लरेन सान्चेज, अभिनेता एन्थोनी रामोस र टोनी गोन्जालेज सेलिब्रेटीहरू सहभागी  थिए।’

 

हलिउड रिपोर्टरले रिपोर्टका अनुसार बीबर र उनकी पत्नी, हेली बाल्डविन, ड्रेक, ख्लो कार्दशियन र टोबे मागुइरे लगायत धेरै सेलिब्रेटीहरू व्यक्तित्वहरू पार्टी पछि रेस्टुरेन्टमा गएका थिए। एजेन्सी

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com