बेलायतमा ४ दिनको फरकमा नेपाली दम्पतिको निधन: पत्नीलाई कोरोना, पतिलाई जन्डिस


प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

बेलायतमा ४ दिनको अन्तरमा एक नेपाली दम्पतिको  निधन भएको छ ।

कोरोना संक्रमित पत्नीको उपचारका क्रममा निधन भएको अस्पतालमै ४ दिनपछि पतिको पनि निधन भएको हो ।

मृतकको परिवारनिकट हङकङ नेपाली मञ्च यूकेका अध्यक्ष ह्यारी गुरुङका अनुसार केन्टको ‘मेइडस्टोन एण्ड टनब्रिज वेल्स हस्पिटल’ मा उपचारकै क्रममा पत्नीको गत आइतबार निधन भएको थियो ।सोही अस्पातलमा उपचाररत पतिको बिहीबार बिहान निधन भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मृतक दम्पति दुबैजनाको उमेर ५० वर्ष आसपासमा रहेको उनले  जानकारी दिए ।

पत्नीको निधन कोरोना संक्रमणबाट भएपनि पतिको भने जन्डिस र लिभरको समस्याका कारण मृत्यु भएको हो  

४ दिनको अन्तरमा दम्पतिकै निधन भएपछि बेलायतको नेपाली समुदाय शोकमग्न बनेको छ । उनीहरु आबद्ध रहेका गुल्मी जिल्ला समाज यूके, हङकङ नेपाली मञ्च यूके सहितका संस्थाले शोक व्यक्त गरेका छन्  

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com