सभामुखको च्याम्बरमा प्रचण्ड र ओलीवीच वार्ता


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

आगामी बैशाख ३१ गतेका लागि तोकिएको चुनावको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीवीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित सभामुखको च्याम्बरमा प्रचण्ड र केपी ओलीवीच वार्ता भईरहेको छ ।

पार्टी हेडक्वार्टर बैठकमा छोटो ब्रिफिङलगत्तै प्रचण्ड ओलीसँग वार्ताको लागि सिंहदरबार पुगेका हुन् । प्रचण्ड ओलीसँगको भेटवार्ताको लागि हिँडेसँगै बैठक तीन बजेसम्मको लागि स्थगित भएको बताइएको छ ।
आइतबार एमाले र कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै राजनीति तरंगित बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com