अरुले गर्छन् कुरा, हामीले गर्छौ पूरा : नयाँ शक्ति पार्टी नेपालको चुनावी घोषणापत्र


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

विदितै छ, देशमा पहिलोपटक संविधानसभाबाट बनेको नया“ संविधान मुताविक स्थानीय सरकारको निर्वाचन हु“दैछ । देशको विकास, सुशासन, समृद्धि, जनसहभागिता, समावेशिता र लोकतन्त्रको सवलीकरणका लागि यो निर्वाचन अत्यन्तै महत्वपूर्ण हुनेछ । यो निर्वाचन पुरानो ‘स्थानीय निकाय’को निर्वाचन नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘स्थानीय सरकार’को निर्वाचन हो । नेपालको संविधान (२०७२) ले संघ, प्रदेश र स्थानीय गरी ३ तहको राज्य संरचनाको परिकल्पना गरेको छ । सोही बमोजिम राज्यका काम, कर्तव्य, अधिकार र उत्तरदायित्वहरुको संवैधानिक बाडफाड पनि गरिएको छ । तसर्थ यो निर्वाचन कुनै परम्परागत र सामान्य निर्वाचनको निरन्तरता नभएर देशलाई संघीयता कार्यान्वयनको युगमा प्रवेश गराउने ऐतिहासिक निर्वाचन हो ।

चुनावी प्रतिबद्धतापत्रको बाँकी अंश यहाँ पढ्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com