अरुले गर्छन् कुरा, हामीले गर्छौ पूरा : नयाँ शक्ति पार्टी नेपालको चुनावी घोषणापत्र


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

विदितै छ, देशमा पहिलोपटक संविधानसभाबाट बनेको नया“ संविधान मुताविक स्थानीय सरकारको निर्वाचन हु“दैछ । देशको विकास, सुशासन, समृद्धि, जनसहभागिता, समावेशिता र लोकतन्त्रको सवलीकरणका लागि यो निर्वाचन अत्यन्तै महत्वपूर्ण हुनेछ । यो निर्वाचन पुरानो ‘स्थानीय निकाय’को निर्वाचन नभएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘स्थानीय सरकार’को निर्वाचन हो । नेपालको संविधान (२०७२) ले संघ, प्रदेश र स्थानीय गरी ३ तहको राज्य संरचनाको परिकल्पना गरेको छ । सोही बमोजिम राज्यका काम, कर्तव्य, अधिकार र उत्तरदायित्वहरुको संवैधानिक बाडफाड पनि गरिएको छ । तसर्थ यो निर्वाचन कुनै परम्परागत र सामान्य निर्वाचनको निरन्तरता नभएर देशलाई संघीयता कार्यान्वयनको युगमा प्रवेश गराउने ऐतिहासिक निर्वाचन हो ।

चुनावी प्रतिबद्धतापत्रको बाँकी अंश यहाँ पढ्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com