नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)को साँस्कृतिक विभाग गठन


प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)को साँस्कृतिक विभाग गठन गरेको छ । अक्टुबर ३ मा फिप्नाको कार्यलयमा बसेको नेपाली अमेरीकन कलाकारहरूको विशेष भेलाद्वरा फिप्ना सांस्कृतिक विभाग गठन गरिएको हो । फिप्नाका अध्यक्ष लोक चेम्जोङको अध्यक्षतमा बसेको भेलामा सल्लाहकार लिला सिंगक र डण्डु शेर्पा द्वारा विशेष सम्बोधन भएको थियो ।

नेपाली आदिवासी कलाकारहरूहरूलाई संगठित गर्दै नेपाली कला संस्कृतिको संरक्षण संम्बर्धन तथा प्रवर्धन गर्ने उदेश्यले फिप्नाले यो संगठनको आवश्यक रहेकोले गठन गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताउनु भयो ।कार्यक्रमको संन्चालन महासचिव नरेन्द्र थापाले गर्नुभएको थियो ।

फिप्नाको उपाध्यक्ष तथा तामाङ सोसाइटी अफ अमेरीकाकी अध्यक्ष गोमा योन्जनको संयोजकत्वमा निम्न पदाधिकारीहरू रहेका छन् ।

संयोजक – गोमा योन्जन
सह संयोजक – फरा डेण्डी शेर्पा
सह संयोजक- जित गुरूङ
सह संयोजक- प्रेम राई
सदस्य सचिव- सुमन थाम्सुहाङ
सदस्य- देण्डी शेर्पा
सदस्य- फिन्जो शेर्पा
सदस्य- एन्सर्ज गुरूङ
सदस्य- राजेन्द्र राई
सदस्य- चाँदनी लामा
सदस्य – सेन्थुन लामा
सदस्य- गणेश राई
सदस्य- रिंन्जी डोमा
सदस्य- रमेश सुनुवार
सदस्य – लाजिमा सुब्बा
सदस्य- टेकमिलन पुन
सदस्य- येसी ल्हमो
सदस्य- दावा शेर्पा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com