२४ घण्टामा कुन देशमा कतिको मृत्यु ?
प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार
विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।
छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड १५ लाख ९२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख ६७ हजार ९ सय ५६ जनाको मृत्यु भैसकेको छ ।
वर्ल्डोमिटरका अनुसार १ करोड ४३ लाख १५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।
पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४० जनाको मृत्यु भएको छ भने २ लाख ४७ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहान पौने ७ बजेसम्मको अपडेट हो ।
बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?
अमेरिका -१०७१
ब्राजिल -७२६
रसिया -११९
इटली -४
भारत -९५०
इरान -१६१
बेलायत -३
चिली -५५
पाकिस्तान -९
साउदी अरेबिया -३१
मेक्सिको -६१५
टर्की -२१
जर्मनी -१
फ्रान्स -४
बंगलादेश -३४
क्यानडा -४
कतार -२
युक्रेन -३३
बेल्जियम -८
दक्षिण अफ्रिका -१२१
कोलम्बिया -३१८
फिलिपिन्स -१५९
इजिप्ट -१७
इक्वेडर -३५
इन्डोनेसिया -५०
रोमानिया -५०
युएई -२
इराक -७६
डेमोसियन रिपब्लिक -२९
ओमान -५
कुबेत -४
नेदरल्याण्ड -२
इजरायल -९
पोर्चुगल -३
जापान -१२
अर्मेनिया -३
किर्गिस्तान -२
अफगानिस्तान -७
अल्जेरिया -९
होन्डुरस -६
नाइजेरिया -१
बहराइन -२
घाना -८
बोलिभिया -५५
उव्जेकिस्तान -५
मोरक्को -२१
सर्बिया -५
माल्दोभ -११
केन्या -७
नेपाल -३
इथियोपिया -१७
अजरबैजान -२
ग्वाटेमाला -१४
पोल्याण्ड -११
कोस्टा रिका -१०
अस्ट्रेलिया -४
अस्ट्रिया -३
एल साल्भाडोर -८
चेक्भिया -१
मडागास्कर -२
सुडान -३
सेनेगल -२
जाम्बीया -४
डिआरसी -१
बोस्निया -२
प्यालेस्टाइन- २
बुल्गेरिया -३
नर्थ मेसोडोनिया -४
लेबनान -३
ताजिकिस्तान- १
हाईटी -४
अल्वानिया -६
लक्जमवर्ग- १
ग्रिस -३
क्रोएसिया- २
मलावी -१
जिम्बाबे -१
हङकङ -१
मोन्टेग्रो -२
नामिबिया -४
इस्वातिनि -१
काबो भेर्डे -१
सुरीनाम -१
गुनिया बिसाउ- ४
बेनिन- १
ट्युनिसिया -१
गाम्बिया -४
सिरिया- २
युगान्डा -१
टोगो -१
भियतनाम- १
बेलिज -१
(एजेन्सीहरुको सहयोगमा)





