कोरोना महामारीका बेला अभिभावक संस्थाको भूमिकामा जनसम्पर्क समिति अमेरिका
प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार
कोरोना महामारीका बेला नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाले अभिभावक संस्थाको भूमिका निर्वाह गरिरहेको छ । राजनीतिक संस्थाहरुले समयअनुकुल सामाजिक कार्यमा समेत उलेख्य भूमिका निवार्ह गर्दछन्, भन्ने उदाहरण जनसम्पर्क समिति अमेरिकाले पेश गरेको छ ।
कोरोना महामारीको शुरुवाती अवस्थादेखी नै जनसम्पर्क समितिले बिभिन्न दाताहरुको समेत सहयोग लिएर स्वास्थ्य सामाग्री संकलन गरी न्यूयोर्क तथा अन्य राज्यमा रहेका नेपालीहरुलाई सहयोग गरेको छ । न्यूयोर्कमा सकृय एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर लगायत थुप्रै संघ संस्थालाई मास्क, सेनिटाइजर, ग्लोब्स, थर्मोमिटर, टायनल जस्ता स्वास्थ्य सामाग्री पुराउन समिति सफल भएको छ ।
जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्वाङले भने, कोरोना भाइरसको चपेटामा परेको नेपाली समुदायलाई सुरक्षित राख्नका लागि धेरै संघ सस्था लाग्नु भएको छ, हामीले पनि यो महामारीमा हाम्रो दायित्व पुरा गर्ने कोशिस गरेका हौं । महासचिव नेम्वाङले भने, कोरोना महामारीका बेला जनसम्पर्क समितिले टाक्स फोर्सनै बनाएर संक्रमण फैलिन नदिन र नेपाली समुदायलाई सुरक्षित राख्ने काममा सहयोगी बन्ने प्रयास गरेका छौं ।
जनसम्पर्क समिति अमेरिकाले महामारीका बेला सहयोग गर्ने स्वयमसेवक, सामाग्री प्रदान गर्ने दाता, कार्यसमितिका सदस्य तथा पदाधिकारीहरु, स्वास्थ्य सामाग्री घरघरमा पुराउन सहयोग गर्ने बिभिन्न संघ सस्थाका पदाधिकारी लगायत सम्पूर्णमा धन्यवाद समेत ज्ञापन गरेको छ । समितिले हाल सम्म १५ वटा संस्था मार्फत १ सय २० परिवारलाई ८७ सय थान सर्जिकल मास्क, १६ सय ६४ थान हेण्डसेनिटाइजर, १७ हजार थान ग्लब्स, १ सय थान थर्मोमिटर, लगायत सिटामोल जस्ता स्वास्थ्य सामाग्री नेपाली समुदायलाई बितरण गरेको जनाएको छ ।
न्यूयोर्कमा बिभिन्न संघ सस्था सकृय छन्, यती बेला जनसम्पर्क समिति पनि एउटा बलियो खम्बा संस्थाका रुपमा आफुलाई उभ्याउन सफल भएको छ । न्यूयोर्क कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेका बेला यहाँ रहेका बिभिन्न राजनीतिक तथा सामाजिक संघ सस्थाले हाल सम्म उलेख्य सहयोग गरिरहेका छन् ।
जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले जारी गरेको बिज्ञप्तीको पूर्ण पाठ
प्रेस-विज्ञप्ति ।
SN. Name Address Surgical Masks (PCS) Hand sanitizers
(PCS) Hand Gloves
(PCS) Thermometer
(PCS) KN95 masks
(PCS)
1 Narayan Thapa MD 400 50 1000
2 Dhanbir Maharjan LI 100 100 2000
3 Lila Rai LI 1000
4 Kaushal Gynwali TX 300 50 1000
5 Rupak Sedain NJ 123
6 Buddhi P Subedi WI 200 59 500
7 Krishna Pokharel NC 150 55
8 Dr Keshab Paudel NM 100 60
9 Prakash Sapkota CO 200 33
10 Krishna Lamichhane TX 200 16 1000
11 Bhuwan Acharya TX 200 16 1000
12 Madan Pathak LA 150 25 500
13 Hemanta Malla NY 150 25 500
14 Dharma Raj Shrestha CO 150 25 500
15 Yam Adhikari NJ 150 25 500
16 Bikash Upreti TX 150 25 500
17 Ram Pokharel TX 150 25 500
18 Basanti Rai NY 150 35
19 Temba Sherpa NY 300
20 Bipin Nembang VA 150 43
21 Shiva Raj Phagu LI 100 28
22 Rabin Tumbahamphe CT 100 18 500
23 Hom Gutam TX 150 18
24 Pawan Oli NY 100 28
25 Suman Humagain CO 47
26 Gokul Dhakal LA 100 18 500
27 Desh Raj Samyog VA 100 18 500
28 Ram Kumar Subedi TX 100 13
29 Agni Dhakal TX 100 13
30 Hitmak limbu NY 100 13
31 Jeewan Lawati NY 50 28
32 Ram Mishra VA 100 13
33 Bishwo Baral NJ 32
34 Vishnu Shah NY 32
35 Birendra K. Basnet TX 32
36 Nani Bhandari NY 32
37 Anil Kumar Paudel MA 32
38 Puskar Baral NY 150 100
39 Bishok Nembang NY 32
40 Ang Gelu Sherpa NY 100
41 Narayan Ban SF 100
42 Ram Chandra Regmi NY 100 13
43 Rajan Tripathi &Krishna Jibi Pantha VA 300 55 1000
44 Dhananjaya Narsingh KC, Bidya Sagar Yonjan, Bhakta Thapa, Kranti Aryal Bhandari, Rajesh Thapa, Raj Yadav, Pratap Prachain, Sriram Thapa, Rabish Waiba, Hari Bhatta, Suresh Hamal, Sangita Senchuri, Sagar Adhikari, SF 500 100 1000
45 NPRCA Greater Sacramento Chapter Task Force.
Purna Baniya,
Dr.Durga Dahal, Shyam Basnet, Tara Baral, Rabindra Panday, Dr. Sita Dahal Subedi, Bhuwan Khadka, Mahipal Ghimire, laxmi P Ghimire, Suresh Jung Shah, Arjun Banjara, Jaya Prakash Shah, Ashok Raj Bhandari, Navaraj Gurung, Manoj Thahuna SA 200 40 1000
46 Pennsylvania Nepali Guthi
Bimal Moktan PA 300 108 1000
47 NPRCA Maryland Chapter Task Force
Rajendra Senchury, Netra KC, Ammar Chhantayal, MD 200 56
48 NPRCA Dallas Port Worth Chapter TX Task Force. TX 300 55 1000
49 Munindra Nembang And Roshan Dhungana NY 75
50 Dinesh Dangi, Narendra Subedi,Mahesh Khadka,
Pipal Mani Sigdel,Amit Sinha, Hari Dahal LI 250
TOTAL 7,700 Surgical Masks (PCS) 1664
Hand sanitizers
(PCS) 17100
Hand Gloves
(PCS) 100
Thermometer
(PCS) 250
KN95 masks
(PCS)
SN Name Head Protector
(PCS) PPE
(PCS) Hand Gloves
(PCS) Thermometer
(PCS)
51 Durgesh Karki NY 6 1000 25
52 Pasang Lama NY 8 10
SN Name Surgical Masks (PCS)
53 New York State Senator John Liu 1000
Pandemic को समयमा आफ्नो कठिन परिस्थितिको बावजूद, कोरोनाको केन्द्र बिन्दु बनेको न्यूयोर्कमा नेपाली समुदायलाई बचाउन खुल्लाहृदयले सहयोग गर्नुहुने सबै सहयोगीदाता महानुभावहरूलाई नेपाली जनसम्पर्क समिति अमेरिका उच्च सम्मानका साथ हार्दिक आभार प्रकट गर्दछ। सहयोगी दाताहरूबाट महामरीको यस अभियानमा समितिलाई जम्मा -८,७०० थान सर्जिकल माक्स, १,६६४ थान हेण्ड सेनिटाइजर, १७,१०० थान हेण्ड ग्लोप्स, १०० थान थर्ममिटर, २५० थान KN95 माक्स स्वास्थ्य सामग्री प्राप्त भएको छ । विश्व जगत कोभिड-१९ बाट अक्रान्त भएको वेलामा, न्यूयोर्कमा नेपाली समुदायलाई जोगाउन, अमेरिकाको विभिन्न राज्यबाट व्यक्तिगत यासंस्थागत तवरले हामीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै सहयोगी दात महानुभावहरूलाईनेपाली जनसम्पर्क समिति अमेरिका हार्दिकआभार प्रकट गर्दछ ।
धन्यवाद, जय नेपाल !
# नेपाली जनसम्पर्क समिति अमेरिकाको श्रोत परिचालन समिति न्यूयोर्कको Task Force बाट हाम्रो सम्योजन र न्यूयोर्क टाक्स फोर्स एवं जनसम्पर्क समितिका साथिहरूको साथ र सहयोगमा विभिन्न संस्थाहरूलाई हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीको विवरण
१.नेपाल आदिवासी जनजाति महासंघ( फिप्ना)
अध्यक्ष :-लोक चोम्जोङ मार्फत
१००० थान Surgical Masks, १५० थान Hand Sanitizers, २००० थान Hand Gloves.
२.रिजऊड नेपाली समाज न्यूयोर्क
अध्यक्ष :-राजेश भट्ट मार्फत
१००० थान Surgical Masks, १०० थान Hand Sanitizers, २००० थान Hand Gloves , ३० थान Thermometers र २० थान KN 95 Masks.
३.एनआरएन न्यूयोर्क च्याप्टर
अध्यक्ष:- रामहरी अधिकारी मार्फत
५०० थान Surgical Masks, १०० थान Hand Sanitizers, १०००थान Hand Gloves.
४.प्रवासी नेपाली एकता मन्च अमेरिका
अध्यक्ष : टेक गुरूङ मार्फत
३०० थान Surgical Masks, १०० थान Hand Sanitizers, ५०० थान Hand Gloves , २५ थान Thermometers र १० थान KN 95 Masks.
५.गोरखा समाज न्यूयोर्क
अध्यक्ष:-तुलसी आमागाई मार्फत
३०० थान Surgical Masks, १०० थान Hand Sanitizers, ५०० थान Hand Gloves.
६.कोरोना बिरूद्ध सचेतना समुह
अभियन्ता:-बिष्णु राणा मगर मार्फत
३०० थान Surgical Masks,५० थान Hand Sanitizers, ५०० थान Hand Gloves. स्वंयम सेवकको लागि १० थान PPE, ८ थान Head Protector , ८ थान राम्रो खालको Sanitizers.
७.जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर
सचिव :-अनिल राज पाण्डे मार्फत
७०० थान Surgical Masks, १५० थान Hand Sanitizers, २००० थान Hand Gloves.
८.Jersey City Helping Group,
अभियन्ता- विक्की पुलामी मगर मार्फत
५०० थान Surgical Masks, १०० थान Hand Sanitizers, १००० थान Hand Gloves , १५ थान Thermometers.
९.स्याङजा समाज अमेरिका
अध्यक्ष:-बिरेन्द्र जंग केसी मार्फत
३०० थान Surgical Masks,५० थान Hand Sanitizers, ५०० थान Hand Gloves , ८ थान Thermometers.
१०. गुरूङ(तमु) सोसाइटी अफ अमेरिका
अध्यक्ष :-विजय गुरूङ मार्फत
१०० थान Hand Sanitizers र ३० थान KN 95 Masks.
११. NJ Nepali Pandemic Relief
अभियन्ता :- बिष्णु माया परियार मार्फत
३०० थान Surgical Masks, १००थान Hand Sanitizers, १००० थान Hand Gloves , १७ थान Thermometers.
१२.किरात याक्थुङ चुम्लुङ अमेरिका
अध्यक्ष:-बिरेन्द्र हाङ लाबुङ लिम्बु मार्फत
३०० थान Surgical Masks,१०० थान Hand Sanitizers, ५०० थान Hand Gloves.
१३.तामाङ सोसाइटी अफ अमेरिका
प्रतिनिधि:- छेमाङ लामा मार्फत
३०० थान Surgical Masks,१०० थान Hand Sanitizers, ५०० थान Hand Gloves.
१४.शेर्पा किदुग अमेरिका
अध्यक्ष:-उर्गेन शेर्पा मार्फत
१५०० थान Surgical Masks,१०० थान Hand Sanitizers, २००० थान Hand Gloves.
१५.घ्याल्सुम्दो सेवा संस्था अमेरिका
अध्यक्ष :-नीमा ल्हामो मार्फत
२०० थान Surgical Masks र ७० थान Hand Sanitizers.
टाक्सफोर्सले १५ वटा संस्थाहरू मार्फत जम्मा :-७,५०० थान Surgical Masks, १४७० थान Hand Sanitizers, १४०००थान Hand Gloves, ९५ थान Tharmomitars र ६० थान KN 95 masks नेपाली समुदाय सम्म पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गरेको
छ ।
# महामारीको अभियानको अवधिमा समितिको तर्फबाट हाम्रो सम्योजन र न्यूयोर्क टाक्स फोर्स एवं जनसम्पर्क समितिका साथिहरूको साथ र सहयोगमा ,स्वंयम सेवक र सहयोगीको माध्यबाट , समुदायका संक्रमित एवं अन्य सदस्यहरू सम्म पुग्ने गरी १२० परिवारलाई, २०० थान Surgical Masks, १९४ थान Hand Sanitizers, ३१०० थान Hand Gloves, ५ थान Thermometers र १९० थान KN 95 Masks व्यक्तिगत तवरले स्वास्थ्य सामग्री वितरण गरेको छ ।
# नेजस अमेरिकाको न्यूयोर्क Task Force लाई
New York State Senator, John Liu मार्फत प्राप्त १००० थान Surgical Masks को वितरण विवरण यस प्रकार छ ।
१. कोरोना बिरूद्ध सचेतना समुह:- ४५० थान
२. तामाङ सोसाइटी अफ अमेरिका :-२०० थान
३.शेर्पा किदुग अमेरिका :-२०० थान
४.नवराज केसी :-५० थान
नेपाली जनसम्पर्क समिति अमेरिकाको सरकारी श्रोत परिचालन समिति न्यूयोर्क Task Force ले संस्थागत रूपमा १५ वटा संस्थालाई र व्यक्तिगत तवरबाट १२० परिवारलाई गरि जम्मा -८७०० थान Surgical Masks, १,६६४ थान Hand Sanitizers, १७, १०० थान Hand Gloves, १०० थान Thermometers र २५० थान KN 95 Masks स्वास्थ्य सामग्री वितरण गरिएको छ । वितरण कार्यमा सहयोग पुर्याउने सम्पूर्ण स्वंयम सेवक तथा सहयोगी मित्रहरूमा नेजस अमेरिका आभार प्रकट गर्दछ ।
घन्यवाद, जय नेपाल !
# नेपाली जसम्पर्क समिति अमेरिकाको सरकारी श्रोत परिचालन समिति न्यूयोर्कको टाक्सफोर्सबाट नेपाली समुदाय सम्म स्वास्थ्य सामग्री पुर्याउन सहयोग गर्नहुने न्यूयोर्कका अग्रज, स्वंयम सेवक तथा सहयोगी मित्रहरू
१.श्याम काजी गुरुङ-कांग्रेस नेता
२.अन्जान चौंलागाई-नेविसंघ नेता
३.सुजन खनाल-नेविसंघ नेता
४.विजय थुलुङ-कोषाध्यक्ष नेजसअ एवं नेविसंघ नेता
५.अशोक ज्ञवाली-नेजस न्यूयोर्क च्याप्टर, उपसभापति
६. महेश मल्ल- नेजस न्यूयोर्क च्याप्टर ,महासचिव
७.अनिल पाण्डे -नेजस न्यूयोर्क च्याप्टर,सचिव
८.छेमाङ लामा- नेका कृयाशील सदस्य
९.चित्र बस्नेत- नेका कृयाशील सदस्य
१०.बिजय पौडेल- नेका कृयाशील सदस्य/ पत्रकार
११.पुनम राना मगर-नेका कृयाशील सदस्य
१२.दुर्गेश कार्की- नेका कृयाशील सदस्य
१३. पासाङ शेर्पा -नेका कृयाशील सदस्य
१४.योगेश आदी-नेका कृयाशील सदस्य एवं पत्रकार
१५. शीव वानिया- नेका कृयाशील सदस्य/ उपाध्यक्ष NRN
१६.राप्के लामा -नेका कृयाशील सदस्य
१७.खेम बुढा क्षेत्री-जनसम्पर्क सकृय सदस्य
१८.पुर्वा शेर्पा- नेका कृयाशील सदस्य
१९.बिरेन्द्र लिम्बु- अध्यक्ष कियाचु अमेरिका
१७.उर्गेन शेर्पा-अध्यक्ष शेर्पा किदुग अमेरिका
१८.भरत तामाङ-पूर्व अध्यक्ष तामाङ सोसाइटी अमेरिका
१९.बिष्णु राना मगर -सामाजिक अभियन्ता
२०.राज कु. बिष्ट-सभामुख फिप्ना
२१.लिला राई- सामाजिक अभियन्ता
२२.बिनोद घिसिङ-पूर्व सल्लाहकार तामाङ सोसाइटी
२३.योगेश लिङदेन- नेजस सदस्य
२४.पुर्ण ब.पाइजा मगर – सहयोगी
२५.इन्दीरा गुरूङ-सहयोगी
कोभिड-१९ को महामारीमा न्यूयोर्कमा पीडित परिवारलाई स्वास्थ्य सामग्री पुरार्याउन सहयोग गर्नुहुने यहाॅहरू सबै प्रति हार्दिक आभार प्रकट गर्दछौ ।
धन्यवाद, जय नेपाल !
मुनिन्द्र नेम्बाङ
महासचिव तथा, संयोजक
कोरोना संक्रमित समुदायका लागि
सरकारी सहयोग तथा श्रोत परिचालन समिति
नेपाली जनसम्पर्क समिति अमेरिका ।






