बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तस्वीरमा
प्रकाशित मिति : कार्तिक २६, २०७६ मंगलबार
चारदिने नेपाल भ्रमणका लागि मंगलबार आउनु भएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुरको दरबारस्वायर र पाँचतल्ले मन्दिर अवलोकनका क्रममा त्यस स्थानमा देखिइएको ऐतिहासिक माक (बाँदर) नाच, महाकाली नाच अवलोकन गर्नुहुँदै ।
चारदिने नेपाल भ्रमणमा क्रममा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालमा हुनुहुन्छ । उहाँले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गर्नुभयो । बङ्गलादेशका राष्ट्रपतिको नेपालमा पहिलो दिन कसरी वित्यो ?
राससका प्रदीपराज वन्त, नारायण ढुङगाना, नवीन पौडेल, नारायणप्रसाद न्यौपाने र रत्न श्रेष्ठको फोटो फिचर ।






































