सीमामा गायब गरिएको स्तम्भ र नेपालको मिचिएको भू-भाग देखाउँदै गाउँले (फोटो फिचर )
प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार
सीमामा रहेको तीनकुने स्तम्भ गायब गरिएको र नेपालको मिचिएको भू–भाग देखाउँदै गाउँले, साथमा छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि ।








