खेतमा डुल्दै दुर्लभ एकसिङगे गैँडा


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

चितवनको सौराहास्थित खेतमा बिहीबार डुल्दै गरेको दुर्लभ एकसिङगे गैंडा । विभिन्न क्षेत्रबाट उद्धार गरेर ल्याइएका गैंडा दैनिक गाउँगाउँ डुल्ने गरेको छ । तस्वीर : नारायण ढुङगाना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com