प्रधानमन्त्रीको स्वास्थ्य (फोटो फिचर )


प्रकाशित मिति : कार्तिक १४, २०७६ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किनुहुँदै । तस्वीर : चन्द्रकला क्षेत्री

 

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिंदै धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे । तस्वीर : चन्द्रकला क्षेत्री

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com