मण्डलामार्फत नेपाल भ्रमण वर्षको प्रचार


प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार

नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा यसको प्रचार पनि तीब्र पारिएको छ । सरकारी स्तरबाट करोडौं खर्चेरमात्र होइन, जनस्तरबाट स्वतस्फुर्त पनि यसको प्रचार भइरहेको छ । तिहारमा काठमाडौंमा बनाइएको मण्डलामार्फत समेत नेपाल भ्रमण वर्षको प्रचार गरिएको छ ।

खसोखासका लागि रवि थापाले खिचेका मण्डलाका केही तस्वीर ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com