किन्नुभयो त टोपी, माला, टिका र ओखर ? (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार

भोलिदेखि तिहार सुरु हुँदैछ । तिहार सुरु हुँदै गर्दा काठमाडौंको असनमा पनि चहल पहल बढेको छ । माला, टोपी, भाईमसला र टिका किन्नेको भींड देखिन थालको छ । खसोखासका लागि दीपेन्द्र ढुंगानाले त्यहाँको माहौल क्यामेरामा कैद गर्ने प्रयास गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com