चचहुई ……… चचहुई………


प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार

दशैंको पर्यायका रुपमा लिइने लिंगे पिङ बिस्तारै हराउँदै गएको छ । दशैंको आधुनिकीकरण हुने क्रमसँगै पिङ खेल्ने चलन हराउँदै गएको हो । पिङ खेल्ने क्रम घट्दै जाँदा दशैंको महत्व पनि घट्दै गएको छ ।

पछिल्ला बर्षहरुमा उपत्यका पिङ विहीन झै बनेको छ । विगतमा मनोरञ्जनका लागि चंगा, पिङ तथा खेलकुद मात्र हुन्थे । तर, अहिले प्रविधिको विकासले मारेको फड्कोसँगै मनोरञ्जनका धेरै साधन र उपाय भएकाले पनि चंगा उडाउने र पिंङको संख्या घट्दै गइरहेको छ ।

यसैक्रममा खसोखासका लागि दीपेन्द्र ढुंगानाले लिंगे पिङ खेल्नेहरुका केही तस्विरहरु कैद गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com