एनआरएन आईसीसी अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा तस्वीरमा

एनआरएनए आईसीसी अध्यक्षमा कुमार पन्तले उम्मेदवारीको घोषणा गर्नुभएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा कार्यक्रमको आयोजना गरी पन्तले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

पन्तको उम्मेदवारी घोषणा कार्यक्रम तस्वीरमा । तस्वीर : दीपेन्द्र ढुंगाना

प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
Contributing Editor : Bhupendra Thapa
© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com