एनआरएन आईसीसी अध्यक्षमा कुमार पन्तको उम्मेदवारी घोषणा तस्वीरमा


प्रकाशित मिति : आश्विन ३, २०७६ शुक्रबार

एनआरएनए आईसीसी अध्यक्षमा कुमार पन्तले उम्मेदवारीको घोषणा गर्नुभएको छ । काठमाडौंको होटल याक एण्ड यतिमा कार्यक्रमको आयोजना गरी पन्तले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

पन्तको उम्मेदवारी घोषणा कार्यक्रम तस्वीरमा । तस्वीर : दीपेन्द्र ढुंगाना

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com