राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित


प्रकाशित मिति : फाल्गुन ९, २०७३ सोमबार

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल  थापा निर्वाचित हुनु भएको छ । प्रदिपविक्रम राणलाई हराउँदै थापा अत्याधिक बहुमतले विजयी हुनु भएको हो । कूल ३ हजार १ सय ३६ मत मध्ये थापाले २ हजार ८ सय ४ मत पाउनु भएको छ । तर उहाँका प्रतिद्धन्द्धी राणाले भने केबल २ सय ५१ मत पाउनु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com