‘ए मेरो हजुर ३’ आज न्यूयोर्कमा प्रर्दशन हुँदै


प्रकाशित मिति : श्रावण ६, २०७६ सोमबार

नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ३’ आज न्यूयोर्कमा प्रर्दशन हुँदैछ । न्यूयोर्क समय अनुसार साँझ ७३० बजे गुलसन टे«स उडसाइडमा फिल्म प्रर्दशन हुने जनाइएको छ ।

माया प्रेममा आधारित चलचित्र ‘ए मेरो हजुर ३’ मा अहिलेका चलेका नायक अनमोल केसी र नायिका सुहाना थापा लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहेको जनाइएको छ ।नेपाली चलचित्रलाई माया गर्ने न्यूयोर्क र आसपासमा रहेका सबै नेपालीहरुलाई यो फिल्म हेरिदिन आयोजकले आग्रह गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com