गणतन्त्रभित्र राजसंस्था राख्ने हो : कमल थापा (भिडियो)


प्रकाशित मिति : फाल्गुन १, २०७३ आईतबार

राष्टिय प्रजातन्त्त पार्टीका कार्यकारी अध्यक्ष कमल थापाले गणतन्त्रात्मक संविधान भित्र नै साझा संस्थाका रुपमा राजसंस्था राख्ने नीति रहेको बताएका छन् ।

एबीसी न्युजको कार्यक्रम आउटलुकमा  कुरा गर्दै थापाले नेपालको इतिहासमा कहिल्यै पनि देश टुक्राउने नारा लागेको थिएन भन्दै देशको राष्टियता गम्भीर संकटमा परेको दावी गरे ।

थापाले राप्रपाको महाधिवेशनमा आफुू अध्यक्ष उमेदबार रहेको खुलासा गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com