आज विश्व एमोजी दिवस ✋, तपाईको मनपर्ने कुन हो ? ?


प्रकाशित मिति : श्रावण १, २०७६ बुधबार

आज विश्व एमोजी दिवस । अहिलेसम्म झण्डै ३ हजार एमोजीहरु प्रचलनमा रहेका छन् । एमोजी भाषा त होइन तर कहिलेकाँहीले भाषाले व्यक्त गर्न नसकेका कुराहरु एमोजीले व्यक्त गर्छ । तपाईलाई जसरी मन पर्छ त्यसरी नै प्रयोग गर्न सक्नुहुन्छ एमोजी ।

तलपट्टी फर्केको अनुहार मुर्खपन व्यक्त गर्न प्रयोग गरिन्छ । तर यो संकट, हताष ? र व्यंग्य का बेला समेत प्रयोग हुन्छ । अरुप्रति श्रद्धा र सम्मान व्यक्त गर्न?जोडेको हात प्रयोग हुन्छ । प्राथना वा पूजामा पनि यो प्रयोग हुनसक्छ ।

त्यस्तै देब्रेतिर हेरेको आँखा ले कुनै चिज खोजेको संकेत गर्छ । शंका व्यक्त गर्न का लागि पनि यो प्रयोग हुनसक्छ ।आगोको चिन्ह सामान्यतया आगोको ज्वाला वा आगोको बारेमा लेख्दा प्रयोग भएपनि सांकेतिक रुपमा समेत यो प्रयोग गर्नसकिन्छ । रिस वा तातो चिजको संकेतमा पनि यो प्रयोग हुनसक्छ ।

? ? ? रोएको संकेत गर्ने एमोजीहरु पनि धेरै छन् ।अलिअलि रोएको,बेसरी रोएको वाखुशीमा रोएको संकेत गर्ने फरक फरक एमोजीहरु छन् ।

हाम्रो तर्फबाट तपाईका लागि चाँही यो एमोजी ?? ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com