अपडेट : बाढी पहिरोमा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३५ वेपत्ता


प्रकाशित मिति : असार २९, २०७६ आईतबार

अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ । ३५ जना वेपत्ता छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढी पहिरोमा परी २७ पुरुष र २१ जना महिलाको मृत्यु भइसकेको छ। बाढी पहिरोमा परी २५ जना घाइते भएका छन्। ३५ जना बेपत्ता छन्। प्रहरीले अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com