रोटरी क्लव अफ न्युयोर्क क्विन्सको नयाँ कार्यकालको लागी नवराज केसी


प्रकाशित मिति : असार २१, २०७६ शनिबार

रोटरी क्लव अफ न्युयोर्क “क्विन्स” २०१७ मा स्थापित भएको थियो । रोटरी क्लव अफ न्युयोर्क क्विन्सको नयाँ कार्यकालको लागी नवराज केसी चयन भएका छन। नवराज केसी हाल न्युयोर्क सिटीको क्विन्स कम्युनिटी बोर्ड ३ का सदस्य हुन् । उक्त क्लब ले समाज मा बिभिन्न उल्नेखनिय कार्य गर्दै आइ रहेको छ। युयोर्कको कोरोना मा रहेको क्विन्स लाइब्रेरीमा आयोजित उक्त समारोहमा संस्थाका सदस्यहरु र सामाजिक व्यक्तित्वहरु को सहभागिता रहेको थियो ।

नेपाली समाजमा एक दरिलो खम्बा जस्तै समाजसेबी को छबी बनाउन सफल युबा नबराज केसि हामी नेपाली सस्था को सस्थापक भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ।निकै सहयोगी स्वभाबका केसी समाजसेवा बाट प्राप्त हुने अनान्दले नै गर्दा यो क्षेत्रमा झुकाब रहेको बताउछन।आफु सस्थाको प्रेसिडेन्ट भएपछी क्लबलाई अझै ससक्त ढङ बाटअघी बढाउने कुरा उल्लेख गर्नु भएकोछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com