साउथ अष्ट्रेलियाले जेनरल स्किल्ड माइग्रेसन नोमिनेसन बन्द गर्ने


प्रकाशित मिति : असार ८, २०७६ आईतबार

साउथ अष्ट्रेलियाले जेनरल स्किल्ड माइग्रेसन नोमिनेसन प्रोग्राम बन्द गर्ने भएको छ । उक्त प्रोग्राम भोली अर्थात सोमबार बिहान ९ बजे देखि बन्द हुने भएको हो ।

साउथ अष्ट्रेलियाको इमिग्रेसन शाखाले आफ्नो वेबसाइटमा उक्त प्रोग्राम केही दिनको लागि बन्द गर्न लागिएको जनाएको छ । इमिग्रेसनका अनुसार, पाइलट प्रोजेक्टको रुपमा भिसामा ल्याइएका विभिन्न योजनाहरु अपडेटको लागि केही समय नोमिनेसन प्रोग्राम बन्द हुने भएको हो । १९० / ४८९ एप्लिकेसन पेश भएका तर प्रोसेस पूरा नभएका डिलिट गरिनेछन् ।

नोमिनेसन प्रोग्राम जुलाई पहिलो साता देखि पुन: सुचारु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com